No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

निरंकुश राजतन्त्रको आशामा किन आए मानिस सडकमा ?

सुवोधराज प्याकुरेल । नेपालमा गणतन्त्र पश्चात आर्थिक सामाजिक साँस्कृतिक सबै क्षेत्रमा धेरै प्रगति भएको छ । तर भ्रम त्यसको दोब्बर परिणाममा बढेको छ । कारण के होला ? १. आधारभूत तहमा छलफल गरेर योजना र कार्यक्रम छनौट गर्ने र त्यसलाई जिल्ला…

जाजरकोटको रामीडाँडामा चिसोबाट भूकम्पपीडित सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले…

कास्कीमा नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र…

सातै प्रदेशका सभामुख र उपसभामुख लिएर राष्ट्रियसभाका अध्यक्ष अष्ट्रेलिया यात्रामा

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास…

ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आइतबार एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा…

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ विषेश समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो । पौड्यालमाथि परराष्ट्र सचिव हुँदा सरकारी…

सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने

काठमाडौंँ ।  सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा…

पक्राउ परेका व्यक्ति बेपत्ता  पारेको अभियोगमा दुई प्रहरी जेल चलान

रसुवा ।  मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू…

सर्वसाधारणका लागि कहिले खुल्छ काष्ठमण्डप ?

काठमाडौँ ।  पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ । विसं २०७२  वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी…

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छः…

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको…