No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

नेपाल एकदिन विश्वका मानिसले र्‍याल चुहाउने गरि समृद्ध हुनेछ

-डा. युवराज संग्रौला तीन भित्ताको लुगा लगाएर जबर्जस्ति विदेशी हुन खोज्नु नेपाली नियति अराजक र असभ्य थुतुनो चलाएर सत्ता खोज्नु नेपाली नियति, गुन्डागर्दी गरेर राजनीतिमा आसिन हुनु नेपाली नियति, विदेश छोराछोरी पठाएर कांग्रेस, कम्युनिस्ट…

यस्ता छन् कोप–२८ मा नेपालको प्राथमिकताका विषय

भीष्मराज ओझा, काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु…

चितवनको माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा…

सेवानिवृत्त कृषि प्रसार अधिकृतको पौरख, सुन्तला खेतीबाट वार्षिक २५ लाख आम्दानी

दमौली  । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्ण रूपमा यस खेतीमा लागिरहेका छन् । ५६ वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा…

नागरिकको निराशा कम गर्न समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छः अमरेश सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो । “संसदीय व्यवस्था…

लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु, श्रीमान्–श्रीमतीबीच हुने घरेलु हिंसाका घटनामात्रै ६७ प्रतिशत

काठमाडौँ । लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ । शनिबारबाट सुरु भएको…

च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस्ः महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । शनिबार गुल्मीको तम्घासमा पार्टीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले धर्मको आडमा राजनीति नगर्न…

पशुपति क्षेत्र विकास कोषले भन्यो-पशुपतिनाथ मन्दिर उत्तराखण्डमा बन्ने भन्ने कुरामा सत्यता छैन

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी…

मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत…

कोशी प्रदेशसभाः प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित

विराटनगर  । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ  । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,…