No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कोशीमा निर्वाचनको एकवर्षपछि संसदीय समितिका सदस्यको टुंगो लाग्यो

विराटनगर । कोशी प्रदेशसभामा संसदीय समिति गठनका लागि सांसदहरूको नाम मनोनयन गरिएको छ । ७ वटा समिति रहेको प्रदेशसभामा चुनावको एक वर्षपछि समिति गठन प्रक्रिया सुरू भएको हो । प्रदेशसभाको चौथो अधिवेशनको छैटौं बैठकमा उपसभामुख सृजना दनुवारले दस…

अझै  पाएनन् भूकम्पपीडितले  त्रिपाल

जाजरकोट ।  गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी जाजरकोटको नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् ।  उनी अहिले…

भूकम्प पीडितका लागि चीनबाट आएको करिव ३० करोडको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

पोखरा । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत चेन सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा…

भूकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भन्दै रविले दिए सरकारलाई १४ सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्याबारे जानकारी गराएका छन् ।…

सात काम गर्न कांग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । कांग्रेसले दुई महामन्त्रीलाई बुधबारदेखि भूकम्प प्रभावित क्षेत्रमा खटाएको हो । महामन्त्रीद्वय नेतृत्वमा गठन भएको समितिले…

नेपालका भूकम्प पीडितका लागि राहत सामग्री लिएर दुई वटा चिनियाँ जहाज पोखरामा अवतरण

पोखरा । पश्चिम नेपालका भूकम्पपीडितका लागि राहत सामग्री लिएर दुईवटा चिनियाँ जहाज पोखरा आएका छन् । चीन सरकारले घोषणा गरेको राहत सामग्री लिएर बुधबार बिहान दुईवटा जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् । ती जहाज चीनको छेन्दुबाट…

समानुपातिकमा पुरुषको भाग खोसिएको छ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्छिन् । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि लामो कर्मकाण्डी…

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम छिट्टै सुरु हुने

धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म…

कर्णाली सरकारद्वारा भूकम्प प्रभावित स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण

कर्णाली । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा…

तपाईं शीर्ष नेताहरूले अब सक्रिय राजनीतिबाट विश्राम लिदिनुस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुलाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकप्रति टिप्पणी गर्दै महामन्त्री थापाले यो गणतान्त्रिक…