No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौ । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको एमालेको…

चीनको हाङ्जाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।  जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसङ्घको…

उच्च अदालतमा २७ न्यायाधीश सिफारिस

काठमाडौं । न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले २७ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । लामो समयदेखि उच्च अदालतमा ३५ भन्दा बढी न्यायाधीश पद रिक्त थियो ।…

चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प

हेटौंडा । कुटपिटको विरोधमा चिकित्सकहरुले मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन् । भदौ…

सांसदले संसद बैठक ‘बङ्क’ गर्नु कति न्यायोचित ?

काठमाडौँ । नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक…

शिक्षाको सुधारका लागि आन्दोलन गर्नुको विकल्प छैन

डा. युवराज संग्रौला । जागृती वैज्ञानिक भयो भने, समाज परिवर्तनको लागि ठोस विचार र योग्य नेतृत्वको निर्माण हुन्छ । राष्ट्रले समृद्धिका आर्थिक र सामाजिक योजना निर्माण गर्न सक्छ। तर यस्तो वैज्ञानिक जागृतीको निर्माण गर्न वस्तुगत शिक्षाको जरुरी…

जग्गा प्राप्तिका लागि भूमिहीनहरुलाई निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । आयोगले यसका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले ३५…

दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु, १६ घाइते

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल…

अनि मैले सुवासजीलाई भनें-तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला

केपी शर्मा ओली । प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको…

खेलाडीलाई घोषणा गरिएको पुरस्कार छिट्टै निकासा हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागिता जनाउन लागेको नेपाली खोलाडी बिदाइ गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले खेलाडी बिदाइ गरेका…