No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

प्रधानमन्त्रीलाई चीन भ्रमणमा पोखरा विमानस्थल र कोरला नाका संचालनका लागि पहल गर्न सुझाव

गण्डकी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा  पोखरामा छलफल गरिएको छ । सोमबार पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको…

असोज एक गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर फाल्न रोक्ने स्थानीयको घोषणा

काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन…

सार्कलाई पुनः जीवन दिनेबारेमा सार्क राष्ट्रका विदेशमन्त्रीसँग छलफल गर्ने नेपालको तयारी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक…

गगन थापाको प्रश्न : भ्रष्टाचारका घटना सामसुम पार्न ‘ठूला’ मिल्छन् भने छानबिन गर्न, गराउन…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचारका काण्डलाई सामसुम पार्न ठूला नेताहरू चर्को बोल्ने तर आफ्नो अनुकुलतामा बार्गेनिङमा लागेको भन्दै पार्टीभित्र र बाहिरकासँग मिलेर आन्दोलन गर्न प्रस्ताव गरेका छन् । सोमबार…

गिरिबन्धु टी इस्टेटको जग्गा कानुन बनाएर व्यवस्थित गरेको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी कमिसनको पछाडि नलाग्ने भएकाले छानबिन गर्न सरकारलाई चुनौती दिएका…

सङ्घीयता कार्यान्वयनका लागि तत्काल आवश्यक कानून निर्माण गर्न मुख्यमन्त्रीहरुको माग

काठमाडौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल…

संसदका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् ।    प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको…

रास्वापाबाट पराजुलीको उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका अब्दुल खान निर्विरोध

काठमाडौँ । । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । समितिको सोमबारको…

पुँजीगत खर्च ६१.५ प्रतिशतमा सीमित रहनु चिन्ताको विषय हो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन…

शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्यः प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गरेका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजले सोमबार…