No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने…

संसदीय समितिको नेतृत्व छिटो चयन गर्ने दलहरुबीच सहमति

काठमाडौँ । प्रमुख तीन दल संसदीय समितिका सभापति चयन गर्न सहमत भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँगको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले सभापति चयन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । बैठकमा सभामुख घिमिरेले संसदीय समितिको…

२०८८ सालसम्ममा नेपाललाई तीन लाख ५८ हजार स्वास्थ्य जनशक्ति आवश्यक पर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा यस्तो प्रक्षेपण गरेको हो । आयोगका अनुसार सो…

अर्घाखाँचीमा पहिरोमा परी तीन जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा मंगलबार विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय…

एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं । नेपालले एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपालले यु- १६ इस्ट जोन कपको उपाधि जितेको हो । २ सय ५३ रनको लक्ष्य…

३३ वर्ष सेवा गरेकी स्वास्थ्यकर्मीले महिला स्वास्थ्यमा देखेको रुपान्तरण

दक्षिण भारतकी एकजना नर्सले ३३ वर्ष सेवा गरेपछि अवकाश लिन लागेकी छन् । उनले महिला स्वास्थ्यमा आफूले देखेका रूपान्तरण र फेरिएका व्यवहारको चर्चा गरेकी छन् । 'मैले सफलतापूर्वक १० हजार जना बच्चाहरूको जन्म गराएँ। ती सबै प्राकृतिक जन्म हुन् र मेरो…

हनुमानढोका परिसरभित्र सवारी साधन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ । दिनक हजारौं पर्यटक आउने भएकाले उक्त क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौ…

मलेशियामा अनिवार्य मृत्युदण्डको नीति हट्यो

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा आएको छ । हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका सञ्चार माध्यमहरूले जनाएका छन्…

आठ जिल्लामा ‘अति भारी’ वर्षा

काठमाडौं । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ती स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार बसेको निगमको बैठकले सोमबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर…