बाढी पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायत…