No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काठमाडौंका निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरह तलब दिन मेयर साहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयका शिक्षकलाई सरकारले तोके अनुसारको तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । बिहीबार महानगरपालिकाका मेयर बालेन साहले निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको…

तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।…

सशस्त्र द्वन्द्वको ‘आधार क्षेत्र’मा अमेरिका सपना

दुई दशकअघि ‘अमेरिकी साम्राज्यवाद’ विरुद्धको नारा उराल्दै नेकपा माओवादीले सशस्त्र हिंसाको सुरुआत गरेका गाउँहरू अहिले संगठित मानव तस्करको जालोमा परेका छन्। यसलाई रोक्न न राजनीतिक चासो देखिन्छ न त कानून नै पर्याप्त छ। जनकराज सापकोटा | खोज…

विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम…

बकर इदले सामाजिक सद्भावलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास…

गृहमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी फङबीच छेन्दुमा भेटवार्ता

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा बुधबार भएको  भेटमा उनीहरुबीच द्विपक्षीय…

प्राधिकरणले काभ्रेको बनेपामा हेलीपोर्ट निर्माण गर्न नदिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रे जिल्ला बनेपा नगरपालिका–१४ राउत गाउँमा निजी क्षेत्रको हवाई कम्पनी सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिएको सैद्धान्तिक सहमति नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई…

यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विवाह गरेका र विवाह गर्ने जोडीको वैवाहिक अधिकार सुनिश्चित गर्ने अन्तरिम आदेश दिएको हो ।…

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो…

जिल्ला निर्वाचन कार्यालय यथावत रहने

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने, “निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ । ”…