No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

कमलकुमार बस्नेत, काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा…

आज २०औँ राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले…

देशभरका एक सय ४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं । देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय…

पत्रकारहरुलाई ओलीको प्रश्नः पशुपतिनाथको सुनको जलहरी मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको ?

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन्…

मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन कांग्रेसको सुझाव

विराटनगर । कोशी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । कार्कीले मागेको विश्वासको मतको जवाफ दिने क्रममा थापाले विश्वासको मत लिनु भन्दा पनि…

चीनलाई गृहमन्त्रीको आग्रहः हामीले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुस्

अशोक घिमिरे, छेन्दु (चीन) । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित…

यस्ता छन् सरकारका ६ महिनाका ७७ उपलब्धि(पूर्णपाठ)

काठमाडौं । सरकारले आफ्नो ६ महिनाको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।सरकारले जिम्मेवारी सम्हालेको ६ महिनामा नीति, कानून तथा कार्यक्रमहरू…

छिमेकीसँग सार्वभौमिकता जोगाएर राख्न कुटनीति भन्दा अर्को उपाय हुन्न

मोहन लामा रुम्बा । भारत र पश्चिमी शक्ति बीचमा मुसा बिरालोको लडाइँ लामो समयदेखि जारी छ । भारतमा महिनौं लामो समयसम्म गरेको किसान आन्दोलनमा क्यानाडाबाट आएको गोप्य लगानीको चर्चा नभएको होइन । खालिस्तान आन्दोलनलाई घुमाउरो संरक्षण दिइरहेका नै छन्…

यसरी बदलियो महिला बेचबिखनले बदनाम इचोक गाउँ

–रुपक पुरी, चौतारा ।सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।…

जेहादस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

काठमाडौं । साउदी अरबमा गोली प्रहारबाट एकजना नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर भएको घटनामा नेपालीसहित दुई जनाको मृत्यु भएको हो । बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए।…