No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भएआज ‘आदिपुरुष’को यो दिन आउने नै थिएनः भुवन केसी

भुवन केसी । कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिनअघि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका बाबजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही…

समाजवादी मोर्चा बनाएर जान प्रचण्ड र बाबुरामबीच समझदारी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी मोर्चाबारे नयाँ समझदारी बनेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई…

चीनमा स्वास्थ्य उपचार गरी माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेता पुन शुक्रबार स्वदेश फर्किएका हुन् । उनको स्वागतका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,…

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको…

लोकसेवा आयोगका अध्यक्ष रेग्मीलाई आठ प्रश्न

काठमाडौं । नेपालको सबैभन्दा पुरानो संवैधानिक अङ्गका रूपमा स्थापना भएको लोकसेवा आयोगले आज ७३ औँ वार्षिकोत्सव मनाउँदै छ । निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी,…

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय सुनुवाइ समितिले आज सवाल जवाफ गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ गर्दैछ । त्यसका लागि आज बिहान आठ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ । बिहीबारको समितिको बैठकमा उहाँलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम भएपनि…

नक्कली शरणार्थी प्रकरणः अभियुक्तलाई थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने आदेश हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बिहीबार बहस सकिएको हो । आज भने सरकारी वकिलले जवाफी बहस गर्ने छन्। जिल्ला न्यायाधीश न्यौपानेले…

‘आदिपुरुष’को संवाद नसच्याए हिन्दी फिल्म चल्न नदिने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए फिल्म चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार साँझ सामाजिक संजालमार्फत मेयर साहले त्यो शब्द हटाउन तीन…

बारुदको पहाडमा उभिएर सलाई नखेलाउन प्रेम आलेलाई मन्त्री किरातीको चेतावनी

काठमाडौं । संस्कृति पर्यटन तथा नगरिक उडडयनमन्त्री सुदन किरातीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाई नखेलाउन चेतावनी दिएका छन् । सांसद आलेले बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीलाई स्टन्ट मन्त्रीको…

नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नु सामान्य विषय होइनः लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकताका विषयमा न्यायालय अनुदार रहेको टिप्पणी गरेको छ । बिहीबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई…