No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट चारजना र नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार…

नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिरियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाएका छन् । संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको आइतबार छलफलमा भाग लिँदै अध्यक्ष ओलीले…

प्रधानमन्त्रीलाई ओलीको आग्रहः भारत भ्रमणमा जाँदा नेपालको समस्या खुलस्त राख्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा जोडिएको क्षेत्र लिम्पियाधुरा, कालापानी र लिपुलेकको अवस्थाबारे सरकारसँग जिज्ञासा राखेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा संसद बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई…

ओलीको टिप्पणीः ‘प्रधानमन्त्रीज्यू सरकार बनेको दुई महिना नपुग्दै मुटु प्रत्यारोपणमा…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई महिनामै मुटु प्रत्यारोपण गर्न हिँडेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले…

विष्णु रिमाल भन्छन् -अब हामी ‘बहुलाउनै’ पर्छ !

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफूले यसअघिको अभिव्यक्तिको बचाउ गर्दै काम गर्न ‘बहुलाउनैपर्ने’ बताएका छन् । उनले २०७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही…

काठमाडौंका अस्पतालहरुलाई विपन्न र असहायको निःशुल्क उपचार गर्न मेयर साहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् । आइतबार सामाजिक…

संसदमा आज ओलीले नीति तथा कार्यक्रम र शरणार्थी प्रकरणबारे बोल्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो। ‘उहाँले नीति कार्यक्रममाथि…

आजदेखि संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्नेछ । बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल…

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो…