No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, तर अझै अपूर्ण

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । जसअनुसार कांग्रेसका…

नेतृत्वले निकै ठूला दवाव र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताएका छन् । शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै…

छानबिन गर्दा ‘उच्च ओहोदामा बसेका’ व्यक्तिको आयको कति प्रतिशतलाई बचत वा कतिलाई खर्च…

जेपी गुप्ता । संसदमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारले अगामी आर्थिक वर्षदेखि 'उच्च ओहोदामा बसेका' व्यक्तिको गैरकानुनी सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । कुरो स्वागत योग्य हो। तर, कुनै ओहदावाल व्यक्तिको सम्पत्ति 'गैरकानुनी'छ भनी…

एमसीसी परियोजना अघि बढाउन सहयोगका लागि गृहमन्त्रीलाई एमसीसीका उपाध्यक्ष ब्रुक्सको आग्रह

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । शनिबार गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि…

आर्टिफिशल इन्टेलिजन्स (एआई) को जगजगी

औद्योगिक क्रान्ति सुरु भएदेखि नै लुगा बुन्ने यन्त्रदेखि माइक्रोचिपसम्मका नयाँ मशीनका कारण सर्वसाधारण मानिसहरूको रोजगारी गुम्न सक्ने जोखिम देखापरेको हो तर समग्रमा यो चुनौतीमा मानिस नै विजयी भइरह्यो। अहिले आएर आर्टिफिशल इन्टेलिजन्स (एआई)…

भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा शनिबार राजधानीमा आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै…

तस्बिरमा दुर्घटनाग्रस्त टाइटानिक पानीजहाजको भग्नावशेष

टाइटानिक पानीजहाज सन् १९१२ मा आन्ध्र महासागरमा डुबेको थियो । उक्त पानीजहाजको पूरै भग्नावशेष देखिने पहिलो डिजिटल स्क्यान अहिले सार्वजनिक भएको छ । आन्ध्र महासागरमा ३,८०० मिटर तल पानीभित्र रहेको उक्त भग्नावशेषका लाखौँ तस्बिर खिचेर पूर्णाकारको…

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संंयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति…

उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र…

यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै…