No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कुनैपनि मिटरब्याजीलाई उन्मुक्ति दिँदैनौंः गृहमन्त्री

सर्लाही । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा…

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६…

चैत महिनामा साढे ३३ अर्ब रकमान्तर

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट…

भारतका गभर्नर जनरल जसले सती प्रथा रोक्ने लडाइँ जिते

सन् १८२९ को डिसेम्बरमा ब्रिटिश शासित भारतका पहिलो गभर्नर जनरल लर्ड विलियम बेनटिङ्कले विधवा महिलालाई उनका दिवङ्गत पतिसँगै जलाइने प्राचीन हिन्दू अभ्यास – सती प्रथा – लाई प्रतिबन्धित गरिदिए। तत्कालीन बेङ्गालका गभर्नर जनरल बेनटिङ्कले ४९ जना…

अयोग्य लडाकूलाई आर्थिक सहयोग पहिलाकै निर्णयः मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नम्बर ३ समन्वय कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला…

भ्रष्टाचारको अनुसन्धान गर्ने र मुद्धा दायर गर्ने हदम्याद कुनै हालतमा राख्नु हुँदैन

शारदाप्रसाद त्रिताल । १. २०७६ सालमा तत्कालिन नेकपाको सरकारले राष्ट्रिय सभामा पेश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्न बनेका दुई विधेयकहरु ३ वर्षपछि राष्ट्रिय सभाले पास गरी प्रतिनिधिसभामा पठाएको…

फरार सांसद कोइरीको बिरामी विदा अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोको बिरामी बिदा अस्वीकृत भएको छ । कोइरीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएअनुसार सभामुखले शुक्रबारको पहिलो बैठकमा पढेर सुनाउँदै स्वीकृत गर्न लागेपछि विवाद भएको…

कपन हत्या घटना अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

काठमाडौं । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय…

नेपालको पूर्वाधार विकासका लागि चीनले करिब ८० अर्ब उपलब्ध गराउने

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, मुस्ताङ,…

सभामुखले हत्या अभियुक्त सांसद कोइरी बिरामी भएको बताएपछि…

काठमाडौं । हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद बैठक स्थगित गरिएको छ । बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा…