No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या २३ पुग्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गएराति थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै जनाको अहिले…

अमेरिकालाई एसपीपी सम्झौता रद्दको पत्र तत्काल पठाइयोस्ः देव गुरुङ

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ( एसपीपी) सम्झौता रद्दबारे परराष्ट्र मन्त्रालयबाट हालसम्म पत्रचार नभएको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा गुरुङले एसपीपी…

काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

काठमाडौं । काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको…

अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्धनलाई समाप्त पार्ने षड्यन्त्र विफल : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई विवादमा तानेर गठबन्धनलाई समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले…

काठमाडौंमा अब साझाका विजुली बस

काठमाडौँ । साझा यातायातले तीनवटा विद्युतीय बसमार्फत सेवा सुरु गरेको छ। बिहीबार पुल्चोकस्थित साझा यातायात परिसरमा संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बस सेवाको सुरुवात गरेका हुन् । तीनमध्ये दुई बस नयाँ बसपार्क–बालाजु–रत्नपार्क–बानेश्वर…

यसले मात्र संसदको गुमेको शाख फिर्ता ल्याउन सकिन्छ

काठमाडौं । विगतमा उर्जामन्त्री हुँदा देशलाई लोडसेडिङमुक्त बनाउने काम गरेको भन्दै जनार्दन शर्माले सबैबाट प्रशंसा पाएका थिए। उज्यालो अभियान सफल पारेको भन्दै उनको प्रशंसा हुने गरेको थियो । तर यसपटक अर्थमन्त्री हुँदा भने शर्मा विवादै विवादमा…

किनकी त्यो सपना हो, यो सपना मूर्त रूप लिँदैछ

जेपी गुप्ता । अत्यन्त सविनयका साथ नमस्कारम् बोल्दै आउनु भयो। लबज थोरै भारतीय प्रकारको लाग्यो। ‘नमस्कारम्’ को उच्चारणले त तेसै लाग्यो। उहाँले थोरै औपचारिकता पछि गुरूकुलको माथ्थिलो तलामा जान अनुरोध गर्नु भयो। “जात न पुछो साधुका” उहाँले मेरो…

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

वासिङटन डिसी । नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखापरेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार…

दश दिनपछि फेरि जनार्दन शर्मा अर्थमन्त्री !

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले…

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ । बुधबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर २…