No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

बलात्कारको घटनामा हद म्याद दुई वर्ष बनाइने

काठमाडौँ । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले बलात्कारको घटनामा हद म्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । समितिको शुक्रबार बसेको बैठकले बलात्कारको मुद्दामा दुई वर्षको हदम्याद प्रस्ताव गरेको हो । बालिगले घटना भएको दुई वर्ष भित्र…

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै प्रदर्शन

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुनर्निर्माणमा चासो नदेखाएको भन्दै…

भोकमरीबाट बच्न वैकल्पिक खेती

काठमाडौँ । रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ । सो जनसङ्ख्या विश्वको जनसङ्ख्याको तुलनामा झन्डै ११ प्रतिशत हुन आउँछ ।…

जापानका पूर्वप्रधानमन्त्री सिन्जोमाथि गोली प्रहार

जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानको समाचारसंस्था…

६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।…

काठमाडौं उपत्यका जस्तो सवारी चाप भएका स्थानमा ठूला सार्वजनिक सवारीलाई प्रोत्साहन गरिने

काठमाडौं । गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो ।…

सरकार भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारीमा !

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीबार  प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा रावलले कुनै न…

माओवादी पदाधिकारी चयन एकसाताभित्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ । बिहीबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठक…

किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल…

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासलेसरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम…