No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कुन प्रदेशमा कति ? यस्तो छ सात प्रदेशको बजेट

सुदूरपश्चिमको बजेटः ३६ अर्ब ७४ करोड सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार…

ओलीले कुल्ला गर्दा कार्यकर्ताले बान्ता नगरे योग्यता पुग्दैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीका नेताहरूको भाषाशैलीप्रति कटाक्ष गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसाले शीर्ष नेताहरूले कार्यकर्ताहरूलाई पनि सोहीअनुसारेको बनाउँदै लगेको बताए । उनले माओवादी…

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन…

संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गरिने

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेश गरिने जानकारी दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७९ का…

एसपीपीबारे कुनै प्रस्ताव नआएको सरकारको जिकिर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले स्टेट पार्टनरशिप प्रोग्राम(एसपीपी)बारे कुनै किसिमको प्रस्ताव नै नआएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका…

एसपीपीमा तत्काल हस्ताक्षर गर्ने कुनै तयारी छैनः प्रधानमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितविपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेको बताएका छन् । बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले…

कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेको थिएनः एमाले

काठमाडौं । नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति…

नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता अघि बढ्न सक्दैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि नेपालले सम्झौता गर्न नसक्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै…

भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइस्तर कमजोर

पूर्णप्रसाद मिश्र, काठमाडौँ । भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण…

मेलम्ची बाढीको एक वर्षः अझै सुरु भएन पुनःनिर्माणको काम

मेलम्ची । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र…