No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी…

क्रिप्टोकरेन्सीको अवैध कारोबारः ९ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

काठमाडौं । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई…

स्थानीय तह निर्वाचनमा पार्टीले ६० देखि ७० प्रतिशत सिटमा जित्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको एकताका कुरा गर्नु बेकार रहेको बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाल्न संसदमा उपस्थित…

नेपाल र साउदी अरबबीच जेनरल को-अपरेसन एग्रिमेन्टमा हस्ताक्षर

काठमाडौं । नेपाल र साउदी अरबबीच जेनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी समकक्षी फैजल बिन फरहान बिनबीच मंगलबार बिहानसम्झौतापत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयमा आयोजित भेटवार्तापछि…

गठबन्धन प्रचण्डहरूको भन्दा पनि काङ्ग्रेस नेतृत्वमा रहेका लोभी–पापीहरूको वाध्यता र विवशता हो

केशवप्रसाद भट्टराई । १. आफ्ना खुद्रा सत्ता स्वार्थका लागि विगत र वर्तमानका काङ्ग्रेस नेतृत्वहरूले प्रचण्डहरू समक्ष समर्पण गर्न नसक्ने कुनै मूल्य,विश्वास र सँस्था नेपालमा रहेनन्, उनीहरूले प्रचण्डहरूलाई काङ्ग्रेस पार्टी पनि लिजमा दिएको जस्तो…

९० लाखको चिठ्ठा परेको लोभमा फस्दा…

काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको…

साउदी राजकुमार फहरान काठमाडौंमा

काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका छन् । निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन…

विद्यालयको जग्गा हडपेर गैरकानूनी लाभ लिने २० जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सार्वजनिक जग्गा हडपेको आरोपमा २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर २० मध्ये…

जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी

काठमाडौँ । गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पार्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि…

ओली एक्लैले संसदको विघटन गरेका होइनन्, देश र विदेशबाट ठूलो षडयन्त्र भएको थियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षड्यन्त्र गर्दै आएको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…