No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

ओली एक्लैले संसदको विघटन गरेका होइनन्, देश र विदेशबाट ठूलो षडयन्त्र भएको थियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षड्यन्त्र गर्दै आएको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…

माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैनः प्रकाश सपुत

प्रकाश सपुत । ’पीर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै–धेरै धन्यवाद ! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ’पीर’का…

बारको निर्वाचनमा राइट टु रिजेक्टसहितको मतपत्र जारी गर्न स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानको…

काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनको निर्वाचनमा राइट टु रिजेक्ट सहितको मतपत्र जारी नगरे अवज्ञामा उत्रिने चेतावनी दिएको छ । अभियानका अध्यक्ष स्वागत नेपालले प्रमुख निर्वाचन अधिकृतउषा मल्ल पाठक मार्फत…

साउदी राजकुमार फहरान आज नेपाल आउँदै

काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र…

जोगिएला त माधव नेपालसहित १४ सांसदको पद ?

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको सुनुवाइ…

‘पीर’लाई प्रतिबन्धको माग गर्नु हदैसम्मको निरङ्कुशता हो

नारायण गाउँले । प्रकाश सपूतको 'हेर्ने गीत'मा नयाँ र यसअघि नखोतलिएको कुनै नयाँ पाटो रहेनछ । पूर्वलडाकुहरूको जीवन अभाव र उपेक्षाले थलिएको तर पार्टीका नेताहरू चाहिँ युद्धको उद्देश्य र मर्म बिर्सेर बिलासी र स्वार्थी जीवन बाँचिरहेको मूल कथ्य…

भाडा समायोजन नगरिए चैत आठ गतेदेखि भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौं । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै…

जबराबाट संवैधानिक निकायमा भाग खोज्ने र कार्यपालिकामा हिस्सा खोज्ने काम भयोः देव गुरुङ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् । महाअभियोग…

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले पार्टीका तत्कालीन १४ सांसदमाथि गरेको कारवाही र नेकपा (एकीकृत समाजवादी)को वैधानिकतासम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आइतबार…

चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ, फेल भयो भने राजीनामा दिन्छुः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता पारित गर्ने पार्टीको यसअघिको निर्णय फेल भएमा राजीनामा दिने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसी…