No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काङ्ग्रेस निन्दक र घृणकहरू नै काङ्ग्रेसका शक्ति

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस र यसको नेतृत्वलाई असभ्य र अशिष्ट भाषामा निन्दा र विरोधगर्ने र घृणा फैलाउनेहरू जव अति गर्न लाग्दछन् तव समर्थक र शुभेच्छुकहरू काङ्ग्रेसका अभाव र कमीहरूलाई बिर्सिएर काङ्ग्रेस वरिपरी काङ्ग्रेसको सुरक्षा कवच…

निर्वाचन गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको…

प्रत्यायोजित विधायन विधेयक संसदमा पेस गर्ने तयारी

नारायण न्यौपाने, काठमाडौं । सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा…

आज ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडाैँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७…

छैटौँ निर्वाचन दिवस : ‘निर्वाचनमा सबै सधैँ सँगै’

काठमाडाैँ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन…

लोकतान्त्रिक विधिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना…

लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति…

एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको चीनको आरोप

बेइजिङ । चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ विदेश मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले त्यसको प्रतिरोध गर्ने…

पूर्वराजाको प्रश्नः अलमलिएको सरकार, भत्किएको संसद र बिग्रिएको न्यायालयले प्रजातन्त्रलाई कहाँ…

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने बताएका छन् । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गरी पूर्वराजा शाहले राष्ट्र र राष्ट्रियतासहितको…

अमेरिकाले भन्यो-एमसीसीको विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य छैन

काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीको विषयलाई लिएर भएर भइरहेको प्रदर्शनका विषयमा आफ्नो धारणा सार्वजनिक गरहेको छ । नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक संजालमार्फत हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो ।…