No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

राष्ट्रसंघको विशेष महासभामा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान

काठमाडौं । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो। छिमेकी भारत र चीन भने मतदानमा…

अमेरिकाबाट स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा

काठमाडौं । नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पुर्याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई…

नेपालमा राजसंस्थाको भविष्य हराएको छैन

केशवप्रसाद भट्टराई । त्यसैले मुलुक भित्र वाहिर पनि प्रजातान्त्रिक कित्तासँग जोडिनोस् सरकार ! नेपालमा राजसंस्थाको भविष्य हराएको छैन । १. राजाको सक्रिय र प्रत्यक्ष नेतृत्वको वकालत गर्दै पंचायती राजनीतिमा छिरेकाहरू, राजाको कृपा र…

बेलायतसँग भूतपूर्व गोर्खा सैनिकका मागकाबारेमा वार्ता गर्न समिति गठन

काठमाडौं । सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी मागका बारेमा बेलायत सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संयोजकत्वमा समिति…

आगामी संसद बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने

काठमाडौ । कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा…

एमालेको दुष्प्रचार खेदजनकः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ । बुधबार सभामुख सापकोटाको सचिवालयले विज्ञप्ति जारी गरी देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले…

ओलीजी देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी हुने थिएँः भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने भएको आफूले एमसीसीको विरोध गरेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावलले अनुशासनहीन काम गरेको आरोप लगाएको भोलिपल्ट रावलले सामाजिक…

विप्लवद्वारा नारायणकाजीसँग कार्यगत एकताको प्रस्ताव

काठमाडौँ । संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादीभित्र असन्तुष्टि बढेको छ । विशेष गरी एमसीसीलाई लिएर नेता नारायणकाजी श्रेष्ठ बढी असन्तुष्ट भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै…

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको…

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिकनले फोन गरेका हुन्। टेलिफोन वार्तामा युक्रेनमाथिको रुसीका आक्रमणका…