No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

पाँच महिनापछि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी ६ थान मुद्दामा पेसीसमेत तोकेका छन् । इजलासमा कामु…

नेपाली जनता ठग्ने दुस्प्रयास नहोस्

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीबारे सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत रावलले जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर…

नारायणकाजी, गिरिराजमणि र लीलामणिजीहरूलाई प्रचण्डको चुनौती र गीता र चाणक्यको एउटा प्रसङ्ग

केशवप्रसाद भट्टराई । १. आफ्नो पार्टी छोडेर अर्को पार्टीमा जाने, पार्टी विलय गर्नेहरूलाई नेपाली जनताले स्वीकार र सम्मान गरेको देखिन्न । जुन पार्टीमा गइन्छ, मिलिन्छ त्यहाँ पनि एक किसिमको पराईको व्यवहार सधैँ हुन्छ । ठूलो पार्टीमा जाँदा त झन्…

आजदेखि मतदाता नामावलीमा दाबी विरोध

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ । मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका लागि आयोगले समय उपलव्ध गराएको आयोगले जनाएको छ । कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश…

पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले…

स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेट सुनिश्चित

काठमाडौं । सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले निर्वाचनका लागि अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड रुपैयाँ…

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसाोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ । अखिल नेपाल कानुन व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा…

संसद अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं । सत्ता गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठकले लगातारको अवरोधले संसदप्रति जनतामा…

एमसीसी विरोधी मोर्चा बनाउँदै विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमसीसी विरोधी नेताहरुलाई एउटै मार्चामा गोलबन्द गर्ने अभियानमा लागेका छन् । उनी यो अभियानअन्तर्गत दैनिकजसो एमसीसी विरोधी विभिन्न दलका नेताहरुसँगको भेटवार्तामा लागेका छन् ।…

एमसीसीको वक्तव्य र महाराजका कर्णेलहरू

माधवकुमार बस्नेत । चन्द्र शमशेरका एकजना कुशाग्र र कुसाख कर्णेल रहेछन् । उनी महाराजलाई रिझाउँदै घूस खान बिछट्टै सिपालु ! उनको तरिका पनि गज्जबकै रहेछ । गाउँबाट केटाहरूलाई जागिर लगाइदिन्छु भनेर ल्याउने । तिनीहरूमध्ये जो पैसा दिन सक्छन्…