No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्छः रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले…

पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्…

संसद बैठक बस्दै, बैठकमा आजदेखि एमसीसी सम्झौतामाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ । अर्थमन्त्रीले…

एमसीसीलाई उपहार पनि भन्ने तर अल्टिमेटम पनि दिने विषयले चीन आश्चर्यमा

काठमाडौं । चीनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे उपहार हो कि के हो भन्दै फेरि प्रश्न गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले एकातिर उपहार पनि भन्ने तर अल्टिमेटम पनि…

एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न हुँदैनः मन्त्री झाँक्री

चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भनिन्, “कि…

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुस र युक्रेनबीच तनाव बढेपछि अतिआवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गरी अतिआवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान…

फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस भइरहेको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले सत्ता उल्ट्याउने प्रपञ्च भइरहेपनि त्यो जालो चिरेर आफूहरू विजयी हुने बताएका…

विद्यार्थीलाई एसइइको हाउगुजी

— सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा…

एमसीसी अनुमोदनका लागि एमालेसँग हात बढाउँदै कांग्रेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेसँगको संवादलाई तीव्र बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान भक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । यसअघि…

एमसीसी अनुमोदनका लागि बाबुरामका दुई विकल्प

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ समीकरण बनाएर भएपनि एमसीसी पास गर्नुपर्ने बताएका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद भइरहेका बेला सामाजिक संजालमार्फत भट्टराईले गठबन्धन दलले एमसीसीका पक्षमा भोट नहाल्ने भए…