No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न एमाले तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममासचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद…

के बीए.टु भेरियन्ट थप सङ्क्रामक छ ?

कोरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरियन्टले अहिले विश्वभरिका आधा कोभिड–१९ सङ्क्रमणका लागि जिम्मेवार छ । तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरियन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार…

गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले बिहीबार बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले १३…

प्रतिगमनविरुद्ध बनेको सत्ता गठबन्धन कुनै हालतमा टुट्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री…

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । आज भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष

कोदोको रक्सीलाई ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय

पर्वत । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की,…

इन्डो-प्यासिफिक रणनीति सिधै एमसीसीको अंग होइन नै !

राघबलाल वैद्य । १. Indo-pacific Strategy सिधै MCC को अङ्ग होइन नै ! तर Indo Pacific Strategy को Shared  vision report को पेज 13 मा Enhancing economic prosperity अन्तर्गत MCC मार्फत अर्बौं डलर Indo Pacific Strategy को Economic pillar को…

गठबन्धन टुट्ने होइन, अझ बलियो बनाएर लैजान्छौंः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् । बुधबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी…

देउवा, प्रचण्ड र नेपालबीच एमसीसीबारे छलफल

काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच…

नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पताल संचालक र बिचौलिया

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट दिने अस्पताल सञ्चालक र विचौलिया पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका सञ्चालक र बिचौलियालाई…