No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको हो । कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेका थिए । गत आइतबार…

युक्रेन सङ्कट !

केशवप्रसाद भट्टराई । १. अमेरिकी सुरक्षा संगठनहरूले त रूसले युक्रेन विरूद्ध युद्ध घोषणा गर्दछ, आक्रमण गर्दछ भनिरहेकै थिए, पुटिनका सहयोगी न्युक्लियर बटन वाला ब्रिफकेस बोकेर सँगै हिंडेको फोटो पनि आएको थियो तर पनि युद्ध होला भन्ने विश्वास…

ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा

बचनको विश्वासमा आफ्नो सम्पत्ति अर्कालाई बुझाउने र ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा। चाँदनी आचार्य | खाेज पत्रकारिता केन्द्र कैलालीको घोडाघोडी नगरपालिका–१२ का कोटा, तप्पा, नकफोडुवा, वनवर्षा गाउँका धेरै…

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छः अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी…

एमसीसीका विषयमा छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । एमसीसीका विषयमा…

ओली-देउवा छलफल निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको छलफल विना निष्कर्ष टुंगिएको हो । छलफलमा कुनै निर्णय हुन नसकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले…

एमाले र माओवादी छलफललाई निरन्तर अघि बढाउन सहमत

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र लामो समयपछि छलफलमा जुटेका हुन् । एमसीसीका कारण सत्ता गठबन्धनभित्र मतभेद भइरहेका बेला सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बिहीबार…

नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति

काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना…

कांग्रेस र एमालेका शीर्ष नेताहरु अर्को चरणको वार्तामा बस्ने

काठमाडौैं । नेपाली कांग्रेस र नेकपा एमालेबीच आज साँझ फेरि छलफल हुने भएको छ । दिउँसो संसद भवन नयाँबानेश्वरमा दुई दलका शीर्ष नेताको बैठकमा पार्टीभित्र आन्तरिक छलफलपछि नेताहरु साँझ फेरि छलफलमा जुट्ने सहमति गरेका हुन् । बैठकपछि कांग्रेस…

सडक आवश्यताअनुसार तात्छ, यति मात्रै होइन बल्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा एमसीसी स्वीकार्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको बैठक स्थगितपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले एमसीसीको विषयमा कुनै हालतमा मिल्न नसकिने बताएका…