No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा प्रभावशाली विपक्षी दलमाथिको प्रतिबन्ध कायमै

बङ्गलादेशको सर्वोच्च अदालतले जनवरीमा हुने चुनावअघि राजनीतिक तनाव बढ्दै गएपछि देशको सबैभन्दा ठूलो इस्लामिक समूहलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको छ । सन् २०१३ मा उच्च अदालतका न्यायाधीशहरूले १७ करोड जनसङ्ख्या रहेको मुस्लिम बहुल देशको…

इरानद्वारा नयाँ हाइपरसोनिक मिसाइल सार्वजनिक

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले आइतबार स्वदेशमै विकसित हाइपरसोनिक ब्यालिस्टिक मिसाइल सार्जनिक गरेको छ । अर्ध–आधिकारिक तस्निम समाचार एजेन्सीकाअनुसार इरानको राजधानी तेहरानमा आईआरजीसीको एयरोस्पेस फोर्सको उपलब्धिहरूको…

मोरक्कोमा ४.६ टन गाँजासहित दुईजना पक्राउ

मोरक्कोको प्रहरीले ४.६३५ टन लागुऔषध गाँजा बरामद गरेको छ । साथै लागुऔषध तस्करी सञ्जालमा संलग्न रहेको आरोपमा दुई जना संदिग्धलाई पक्राउ गरेको पनि आधिकारिक समाचार एजेन्सी म्यापले उल्लेख गरेको छ। मोरक्कोको सबैभन्दा ठूलो शहर कासाब्लान्कामा…

इरानी र्‍यापर तुमाज सालेही जमानतमा रिहा

हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेका छन् । महिलाहरूका लागि कडा पोशाक नियमको…

फिलिपिन्समा भूकम्पका कारण आठजनाको मृत्यु

दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि एकीन हुन बाँकी रहेको छ भने, प्रान्तीय…

सुरुङमा फसेका कामदार निकाल्न  नयाँ सुरुङ बनाउने भारतको तयारी

भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली…

गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण

संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । विस्थापितहरूका लागि…

चीनसँगको आपसी विश्वास अभूतपूर्व स्तरमा पुगेको पुटिनको भनाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन्। नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा पुटिनले रूस र चीनबीचको सम्बन्ध अतुलनीय स्तरमा पुगेको भन्दै द्विपक्षीय…

सुरुङ मार्ग भासिने डरले उत्तराखण्ड फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् । एक हप्ता लामो उद्धार…

स्पेनमा पृथकतावादीलाई आममाफी दिने प्रस्तावित कानुनको विरोधमा प्रदर्शन

क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् । प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले…