शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला
गण्डकी । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ ।
स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र…