No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय…

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

गोरखा । उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पुर्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल…

तीन करोड भन्दाबढीको सामानसहित रसुवागढी नाकाबाट आठजना पक्राउ

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि…

सुन्तला उत्पादनमा वृद्धि हुुँदा गल्याङका किसान उत्साहित

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति…

रामपुरमा व्यावसायिक कालिजपालन

पाल्पा । पाल्पाकाे रामपुर क्षेत्रमा नयाँ व्यवसायको रूपमा कालिजपालन थालनी भएको छ । रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो…

एनसेलको सेयर हस्तान्तरणमा लेखा समितिका ९ जिज्ञासा

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको सेयर खरिद बिक्रीका विषयमा चासो राखेको छ । समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै यस विषयमा ९ वटा जिज्ञासा…

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना

बारा । सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको रिफ्युलिङ सेन्टरको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि…

पुनहिलमा चार महिनामा १२ हजारभन्दा बढी पर्यटक

बेनी । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना…

नेप्सेमा ७ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक…

अन्तःशुल्कको तीन हजार थान स्टिकरसहित व्यवसायी पक्राउ

विराटनगर । राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारी पक्राउ परेका छन् । गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई प्रहरीले…