एनसेल प्रकरणले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएः उपाध्यक्ष चौधरी
काठमाडौं । चौधरी फाउण्डेशनका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले नेपाली जनताले टेलिकम क्षेत्रमा माफिया चिन्न पाएको बताएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत चौधरीले सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र…