No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

गायक राजु लामा र अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् । सोमबार मन्त्रालयमा आयोजना गरिएको…

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा…

देश बनाउने भए, महोदय !-भ्यू टावर

देश बनाउने भए, महोदय ! बनाउनुपर्छ, एउटा घरमा एउटा भ्यू टावर ! भ्यू टावर नै नबनाए देश केमा चढेर हेर्नु ?! हेर्दै नहेरे बसरी बनाउनु ?! नेहरी बनाउँदा थियो आफ्नो देश बन्नुपर्ने बन्यो अरुको देश भने के गर्ने ?! अर्जुन पराजुली ।

मञ्जुलाई ‘मिसेस ब्यूटी क्विन’ को उपाधि

काठमाडौं । सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मञ्जु डोटेलले हात पारेकी छन् । १२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन् । शनिबार…

चलचित्र ‘फिदा’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौं । बक्स अफिस ग्रुप प्रालिको ब्यानरमा मोहन गमालको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र “ फिदा“ मुभिको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको फिदामा राजु पौड्याल, विजय भुर्तेल, अमर ओली, प्रवेश…

२५ बर्षपछि भिडियोमा धिरजको ‘लुकी लुकी’, आँचलसँग राज–डेलविसको रोमान्स

काठमाडौं । गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ बर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । २५ बर्षअघि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ । तर, ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडियो मेकिङ गर्दै नयाँ…

‘हेल्लो जिन्दगी’ को ‘अनौँठो माया’ गीत सार्वजनिक

काठमाडौं । चैत १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो जिन्दगी’ ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार तीव्र पारेको छ । यस्तैमा चलचित्रले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ ।…

‘पीर’बाट हटाइयो लडाकु देहव्यापारमा संलग्न दृश्य

काठमाडौं । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् । गायक सपुतले सामाजिक सञ्जालमार्फत…

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ छ । यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री…

रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’

नारायण ढुंगाना, काठमाडौँ । ललितकला क्षेत्रका कलाकारको एक समूह बिहीबार काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उहाँहरुले…