No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’

नारायण ढुंगाना, काठमाडौँ । ललितकला क्षेत्रका कलाकारको एक समूह बिहीबार काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उहाँहरुले…

विश्व सुन्दरीको ताज पोल्यान्डकी क्यारोलिनालाई

काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले पहिरिएकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।…

आँचल र विज्ञान अभिनित ’शिरमाथी शिरफूल’

काठमाडौं । म्युजिक भिडियो ’शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एसडी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी…

‘२ नम्बरी’मा सौगात मल्लको इन्ट्री

काठमाडौं । चैत्रको १५ गतेबाट छायाँकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्लको इन्ट्री भएको छ । दुईबर्ष अघि शुभसाइत गरेर छायाँकन सुरु गर्दा चलचित्रमा नायक पल शाहको मुख्य भूमिका थियो । तर, चलचित्रको छायाँकन भैरहँदा कोरोना…

सनिशकाे ‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डान्सिङ भर्सन’ को  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गरेका हुन् ।  जावेद…

शोभित बस्नेतको निर्देशनमा ’हाम्रो स्वर्ग’ निर्माण हुने

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ’हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायाँकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेतृको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइरहेको छ ।…

माओवादीले आत्मसमीक्षा गर्नुपर्ने प्रकाश सपुतको ‘पीर’

काठमाडौं । माओवादीको दश वर्षे ‘जनयुद्ध’को बलमा मुलुकमा गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी पनि भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि मुलुकको राजनीति माओवादीकै निर्देशनमा चलेको छ भन्दै अभिव्यक्ति दिँदै…

कुलमानको उज्यालो अभियानको कथा बताउने राजको ‘बादलहरु’

काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो…

‘२ नम्बरी’मा अभिनय गर्न भुटानी अभिनेतृ उगेन काठमाडौंमा

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा २ नम्बरी पुनः छायाँकन हुने भएको छ । कोरोना महामारीले छायाँकन प्रभावित भएको सिनेमाको टिमले कलाकार, पटकथादेखि निर्मातासम्म हेरेफेर गरेको छ । चैत पहिलो सातादेखि कास्कीको ल्वाङघलेल…

कलाकार मूकुन भुसालले अभिनय कक्षा सञ्चालन गर्ने

काठमाडौं । प्रतिभाशाली कलाकार मूकुन भुसालले अभिनय कक्षा सञ्चालन गर्न लागेका छन् । चैत्र १५ बाट सुरु गर्न लागिएको कक्षामा विद्यार्थीहरुको राम्रो उपस्थिति रहनेमा भुसाल ढुक्क छन्। यसअघि पनि पटक पटक अभिनय कक्षा सञ्चालन गरिरहेका भुसालले भने,…