No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इर्मजिङ एशिया कपमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले सोमपाल कामीको करियरकै उत्कृष्ट ब्याटिङमा पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको हो । कुनै समय नेपाललाई एक सय रन…

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो ।…

मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश बराबरी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् । बिहीबार साँझ ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेका हुन् । बङ्गलादेशकी सबिना…

खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाइने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको…

प्रधानमन्त्री कप भलिबलमा हेल्प नेपालको जित

काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत बिहीबार भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा…

भिटोर रोक बार्सिलोनामा अनुबन्ध

ब्राजिलियन फरवार्ड भिटोर रोक बार्सिलोनामा अनुबन्ध भएका छन् । बार्सिलोनाले स्पेनिस क्लबले एथलेटिको पारानेन्सबाट रोकलाई अनुबन्ध गरेको हो । १८ वर्षीय रोकले बार्सिलोनासँग ७ वर्षको सम्झौता गरेका छन् । बार्सिलोनामा आवद्ध हुँदा आफू निकै खुसी भएको…

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला…

एनभिए भलिबलमा आर्मी र टिपटप शीर्ष स्थानमा

काठमाडौं । टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विजयी भएका छन् । नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्र्गत पुरुषतर्फको…

कबड्डी सङ्घको अध्यक्षमा थापा चयन

काठमाडौं । अखिल नेपाल कबड्डी सङ्घको अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा…

पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् । शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको मंगलबार विमोचन…