No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

सातदोबाटोविरुद्ध एनआरटीको रोमाञ्चक जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । च्यासल फुटबल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सातदोबाटोविरुद्ध एनआरटीको जितमा…

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले…

बायर्न म्युनिखलाई ११ औँ पटक जर्मन बुन्डेस लिगाको उपाधि

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ । शनिबार राति भएको अन्तिम चरणको खेलमा बायर्नले एफसी कोलनलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । बायर्न अन्तिम खेलमा डर्टमण्ड र माइन्जबीचको खेल २–२ गोलको बराबरीमा…

जेठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम । यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न…

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख…

महिला भलिबलमा भारत फाइनलमा

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा…

मलेसियासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

काठमाडौं । मलेसियासँगको ट्वान्टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरिएको छ । मलेसियामै हुने पाँच खेलको शृङ्खलाका लागि मुख्य प्रशिक्षक सामसङजंग थापाले बिहीबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली…

कीर्गिस्तानद्वारा माल्दिभ्स पराजित

काठमाडौं । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा कीर्गिस्तानले…

इन्टर मिलान कोपा इटालियाको च्याम्पियन

एजेन्सी । इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो । रोममा गएराति भएको फाइनल खेलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान च्याम्पियन बनेको हो ।…

ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । .बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै…