No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

बूढीनन्दालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

बाजुरा । १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उपाधि चुमेको हो । कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा…

लिभरपुल आर्सनलसँग पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोश्रो स्थानको आर्सनलसँग पराजित भएको छ । गएराति भएको खेलमा आर्सनलले ३–१ गोलको शानदार जित निकालेको हो । जितसँगै लिग तालिकामा दोश्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दुरी दुई…

क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसीसी पुरुष सीडब्लुसी लिग–२ का लागि टिमको घोषणा गरेको छ । क्यानले क्यानडाविरुद्धको टिममा यू–१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सुर्य तामाङ जस्ता युवा…

विश्वविद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितासम्बन्धी जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष एवं…

भुटानमाथि नेपालको जित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित…

लालिगा फुटबलमा बार्सिलोनासँग आल्भेज पराजित

काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । लिग तालिकामा तेश्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट…

एपीएफलाई तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि

दोधारा चाँदनी (कञ्चनपुर) ।  महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले हात पारेको छ । शनिबार भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै एपीएफ…

आर्मीलाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । विभागीय क्लव त्रिभुवन आर्मीले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा थ्रीस्टार क्लवलाई ३–० गोलले पराजित गर्दै पहिलो पटक आर्मी च्याम्पियन बनेको हो । आर्मीलाई जित दिलाउन जिलेप्सी जंग…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको उपाधि विभागीय क्लव नेपाल पुलिसले जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय क्लव त्रिभुवन आर्मी क्लवलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । पुलिसले यसअघि सन् २०१९ मा…

खेलकुदले समुदायलाई जोड्दै

डुम्रे (तनहुँ) ।  दरै समाज तनहुँको आयोजनामा तनहुँको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेल मैदानमा यही माघ १५ गतेदेखि प्रथम ‘राष्ट्रिय दरै कप–२०८०’ सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताको शनिबार फाइनल खेल…