No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

क्रिकेट खेलाडीको पुरस्कारको एक करोड ५७ लाख रुपैयाँ निकासा

काठमाडौँ । नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको एक करोड ५७ लाख ५० हजार रुपैयाँ बराबर प्रोत्साहन…

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च…

तस्बिरमा हेर्नुस् मूलपानीमा क्रिकेटप्रेमीको क्रेज

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेल हेर्न हजारौं दर्शक पुगेका थिए ।

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो ।…

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा…

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा गोर्खा ब्वाइज विजयी

जानकी । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुआतमै मौका पाए पनि…

कुवेतसँग पराजित भएपनि बहराइन सेमिफाइनलमा प्रवेश

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी त्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई चार विकेटले पराजित…

नेपाल ओमानसँग पराजित, बन्यो समूह उपविजेता

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए मा नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको…

अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फिर्ता

अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर…

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो । ओमानका लागि कप्तान…