No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायो । यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर…

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका…

बेलबारी गोल्डकपमा बिग्रेड ब्वाइज सेमिफाइनलमा

बेलबारी । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा…

प्रधानसेनापति ट्रफी मध्यपृतना र जगदल गणलाई

काठमाडौँ । यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा उपत्यका…

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप…

महाकाली बगरमा ‘बिच भलिबल’

महेन्द्रनगर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । एक लाख पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत मंगलबार बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी…

बेलबारी गोल्डकपमा सिराहा सेमिफाइनलमा

बेलबारी । मोरङको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी…

त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ  । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि सोमबार १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली…

विश्वकप क्रिकेटमा अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार  भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस…

 इङ्ग्ल्यान्डसामु २८५ रनको लक्ष्य

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आइतबार टस हारेर पहिला ब्याटिङ गर्दै…