No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एसियाडमा चीनको वर्चस्व कायमै

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११,…

महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलो अन्तरले पराजित भएको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको समूह ’डी’ को खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भएको हो । पहिलो हाफमा ५…

माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हराएको हो । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गोल…

१९औँ एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा…

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै श्लिषाको राष्ट्रिय कीर्तिमान

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबार भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले कुल ६१६ दशमलव ९ अंक…

एसियाडमा पहिलो स्वर्ण चीनको खातामा

आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् । जोउ र किउको…

एसियाडका लागि चीन जाने क्रिकेट खेलाडीहरुको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीको बिदाइ गरेको छ । आइतबार बिहान क्यानले एक कार्यक्रम गरी खेलाडीहरूलाई बिदाइ गरेको हो । खेलाडीहरुलाई क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव…

एसियाली खेलकुदः टेबल टेनिसमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा…

चीनको हान्झाउमा यसरी गरियो १९ औँ एसियाली खेलकुद उद्घाटन(फोटोफिचर)

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा शनिबार साँझ भव्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घटन समारोहमा चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र…

पाकिस्तान साफ यु-१९ को सेमिफाइनलमा

काठमाडौँ । राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको…