No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

भारोत्तलनमा कञ्चनपुरका विकासले तोडे आफ्नै राष्ट्रिय कीर्तिमान

महेन्द्रनगर । साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । आइतबार प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम…

‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ को सन्देशसहित विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन हुँदै

काठमाडौँ । ‘माटो जोगाऔँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा तीन हजार पाँच सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्नुहुने भएको छ । उनले यहाँ पत्रकार सम्मेलन गरी पृथ्वीको…

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आइतबार…

काजिलाल अवाले स्मृति ब्याडमिन्टन प्रतियोगिताका उपाधि विजेतालाई पुरस्कार वितरण

काठमाडौं । ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका…

वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला(फोटोफिचर)

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना अन्तर्गत प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्बिर। विसं २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकोले रङ्गशाला…

ग्लोबल छनोट खेल्ने नेपालको सपना अधुरै, थाइल्याण्डसँग ४६ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डसँग पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना अधुरै भएको छ । शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो ।…

थाइल्यान्डद्वारा नेपाललाई १ सय ६ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।…

आर्चरीमा उत्साहित खेलाडी

कास्की । विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्छन् । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित छन् । त्यहाँ उहाँलगायत चार खेलाडी…

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३१ औँ मिनेटमा इलामका…

लोमान्थाङमा गल्फ प्रतियोगिता हुँदै, विजेतालाई घोडा उपहार

कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर…