No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

डेब्यु खेलमै साम्बाको गोल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले इजरायली क्लबबाट डेब्यु गरेकी छिन् । हापोएल रानानाबाट नयाँ सिजनको पहिलो खेलमै डेब्यु गर्दा साबित्राले गोल गरेकी छिन् भने टोलीले पनि विजयी सुरुवात गरेको छ । अथेना…

शुक्रबारदेखि ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने

काठमाडौँ । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप शुक्रबारदेखि हुने भएको छ । अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने…

सिटीलाई यूईएफए सुपरकपको उपाधि

एजेन्सी । यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै उसले उपाधि उचालेको हो । निर्धारित समयमा दुबै टिमले एक एक गोल गरे खेल टाइब्रेकरमा गएको थियो । सेभियाले युसेफ…

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वल्र्ड तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आगामी भदौ १ देखि १० गतेसम्म…

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् । मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । पारस काठमाडौंको प्रतिनिधि…

भोजपुरमा १४ करोडमा बनेको सुविधा सम्पन्न रङ्गशाला प्रयोगविहीन

भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको…

हक्की सोलिडारिटी कार्यक्रम सञ्चालन

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि राजधानीमा साताव्यापी ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा सुरु भएको कार्यक्रमको उद्घाटन नेपाल…

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० गोलले हरायो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै…

एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सरोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा श्याम ढकाल र सन्दीप जोराले कमब्याक गरेका छन् भने अन्य खेलाडीहरू पुरानै…

इटालीको फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टोले दिए राजीनामा

एजेन्सी । इटालीको फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले पदबाट राजीनामा दिएका छन् । सन् २०१८ को विश्वकप छनोटपछि राष्ट्रिय टिमको जिम्मेवारी पाएका उनले राजीनामा दिएका हुन् । उनले इटालीलाई सन् २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि…