No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एएफसी कपमा नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ हुने खेलमा दुवै टोली…

ग्लोबल टी-२० क्यानडाको उपाधि मोन्टरियललाई

काठमाडौं । ग्लोबल टी २० क्यानडाको उपाधि नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरियल टाइगर्सले जितेको छ । गएराति भएको फाइनल खेलमा नेपालकै सन्दीप लामिछाने आवद्ध सर्रे जगुवार्सलाई ५ विकेटले पराजित गर्दै मोन्टरियलले उपाधि जितेको हो ।…

गण्डकी विश्वविद्यालयको आयोजनामा विद्यार्थीलाई फुुटबल प्रशिक्षण

गण्डकी । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका छन् । इतारुले गण्डकी विश्वविद्यालय र अन्य सात विद्यालयका विद्यार्थीलाई शनिबार र आइतबार फुटबल प्रशिक्षण…

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता भदौ २१ देखि हुने 

काठमाडौं । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने…

नेपाली महिला क्रिकेट टोलीको  प्रशिक्षकमा देवीका पाल्शिकर नियुक्त

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको  तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ  । …

मनसुन कप टेनिसको उपाधि धरम र केबीको जोडीलाई

पोखरा । मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधि धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधि रक्षा गरेको…

बनेपामा फुटबल एकेडेमी स्थापना

बनेपा । बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ । बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा एकेडेमी स्थापना गरिएको हो । एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका…

पूर्वकप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । सन् २००६ देखि…

नेपालले पहिलोपटक विश्व साइक्लिङमा भाग लिँदै

काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ । यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा सुरज रानामगर तथा…

साउन २१ देखि राष्ट्रिय स्क्वास प्रतियोगिता हुने

काठमाडौं । नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ । यही साउन २१ देखि २७ गतेसम्म सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट सङ्घको भवनमा सञ्चालन हुने प्रतियोगितामा करिब…