No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

आगामी मंसिरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने…

प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डको ६ बुँदे स्पष्टीकरण

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण दिएको छ । बोर्ड अध्यक्ष भुवन केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रेम गीत –३ विवाद प्रकरणमा बोर्डमाथि लगाइएका आरोपको खण्डन गरेका हुन् । अध्यक्ष…

यस्ता छन् दसैँमा प्रदर्शनमा आउने चलचित्र

काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर…

‘२ नम्बरी’को प्रचारका लागि भुटानी अभिनेतृ उगेन काठमाडौमा

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचार प्रसारको लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छिन् । असोजको २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचारको लागि मुख्य भूमिकामा रहेकी भुटानी…

चलचित्र महापुरुषको ‘बेमौसमी’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी निर्माण पक्षले चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘बेमौसमी’ बोलको गीतमा राम अविरल विष्टको शब्दरचना रहेको छ । संगीत र स्वर एसडी…

फेवा किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

पोखरा । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै…

नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त

काठमाडौं । नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने…

उमेरले ६ दशक, सङ्गीतमा जवानीकै जोस

सुशीला रेग्मी, रामपुर (पाल्पा) । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ । सडक नजिकै जोडिएको घर, बाटो हिँड्ने यात्री…

‘ढुंगाको मन’मा सविन र प्रियाको अभिनय

काठमाडौं । गायक शितल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिव के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानलमा…

बादलुको घुम्टोले घप्लक्क छोपिदिँदा …

नारायण ढुंगाना, पोखरा । सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो । पोखरा र आसपालका सुन्दरतालाई आँखाले स्पर्श गरी…