No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र…

जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा हुने

जुम्ला । जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका…

‘फूलै फूल दिन्छौ की’को रिमिक्स भर्सन(भिडियोसहित)

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ’फूलै फूल दिन्छौ की’ बोलको गीत रिमेक भर्सनमा संगीत आशिष अविरलको रहेको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ। बिबेक…

नित्याशिवाको ‘मेहरम जयभोले’

काठमाडौं । शंकर अधिकारी घायलको गीत र निर्देशनमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको मेहरम जय भोले बोल रहेको शिव भजन बाबुल गिरी युटुब च्यानल बाट रिलिज गरिएको छ । बाबुल गिरीको संगीत र एरेन्ज रहेको मेहरममा राहुल कोइरालाको छायाँकन, सुमन…

‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक

काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जरुरी कुरा छ’ र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो । बेलायत र मुस्ताङमा छायाँकन गरिएको…

यस्तो छ ‘बाबरी’को ट्रेलर

काठमाडौं । असोज १४ मा रिलिज हुने सिनेमा ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । तीन मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा दुई युवक र एक युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित सिनेमाको ट्रेलरमा कमेडी, नोकझोक, प्रेम, रोमान्स र…

विष्णु सापकोटा अब ‘रिटार हल्दार’ देखिने

काठमाडौँ । हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेलिचलचित्रमार्फत देखिने भएका छन् । सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ’रिटार हल्दार’ को बारेमा आइतबार पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराइयो।…

‘परदेशी २’ फागुन ५ मा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति…

नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो ‘क्लोज–अप’

काठमाडौँ । नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली…

भुवन केसीको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार नरेश पौडेललगायतले केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् । सर्वोच्चका…