No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । पौडेलको गएराति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए ।

सार्वजनिक यातायात सुधारका लागि सात सदस्यीय कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा…

राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुन्छः शशांक कोइराला

नवलपरासी । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । नवलपरासीको कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरे ।…

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको आज फैसला आउने

काठमाडौं । काठमाडौं र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा रिट निवेदकको तर्फबाट आज जवाफी बहस हुँदैछ । बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले…

सूचनाको हक उल्लङ्घन गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम परशुराम साहले…

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

गलेश्वर । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी…

राजाले ठिक गरेनन् भन्नेहरु राजा जस्तै भएः कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले…

प्रेमप्रसाद आत्मदाह घटना छानबिन गर्न समिति गठन

काठमाडौं । संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा अर्थ…

पार्टी बैठकमा प्रचण्डः सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाउने कुरालाई अहिले नै मूल्यांकन…

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्नुपरेको अवस्थाकाबारेमा पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । बिहीबार पार्टी स्थायी कमिटी…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीलाई १४ प्रश्न

देउखुरी । बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि उनले केही…