No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

२१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथा

कमैया जीवनबाट मुक्ति पाए पनि २१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथाले भन्छ— त्यसबेलाको राजतन्त्रदेखि अहिलेका स्थानीय सरकारसम्म कोही आफ्नो भएनन्। उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र पश्चिम…

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा…

बन्दीपुरमा नेपाली मौलिकता झल्किने ‘हिल्स रेसिडेन्स’ बन्दै

तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि सञ्चालन…

पुटिनलाई युद्ध रोक्न जर्मन चान्सलरको आह्वान

जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न आग्रह गरेका छन् । पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले युद्ध रोक्न आग्रह गरेका हुन् । जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले…

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । शुक्रबार प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध…

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि…

एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन दिदैनौंः विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले त्यसका लागि…

मागभन्दा पाँच गुणा बढी सुपारी आयात

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ । उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले शुक्रबार…

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण…

प्रचण्ड र मेरो साढे दुई दशक लामो सम्बन्ध गम्भीर मोडमाः नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा लिखित धारणा प्रस्तुत गर्दै श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डतर्फ संकेत…