No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका…

नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौँ उडान कहिले ?

काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौँ गन्तव्यमा सिधा हवाई उडान पुनः सञ्चालनमा आउने भएको छ । कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो । भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक…

मोबाइल एप्समार्फत तत्कालै नक्कली लाइसेन्सको जाँच गर्न मिल्ने

काठमाडौं । ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत…

बतास समूहको पक्षमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्रमा धर्मशाला चलाउँदै आएको बतास समूहको पक्षमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । बतास समूह पशुपतिमा धर्मशाला संचालनमा पर्यटन मन्त्रालय लगायतले बाधा अवरोध सिर्जना गरेको…

क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सोमबार भएको समूह चरणको…

आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन…

नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याब इन्चार्जविरुद्ध मुद्दा दायर

काठमाडौं । कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ…

बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–३ को झालीमालीमा गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा पाटन–३ का ४५ वर्षीय जनकराज…

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास…

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आफूलाई भेट्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रचण्डले…