No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

महोत्तरी कांग्रेस सभापतिमा यादव विजयी

महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । शनिबार घोषित मतपरिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक…

भूपू गोर्खाको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न दूतावासको तयारी

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही…

दोस्रो लिस्तिकोट दुगुनागढी ट्रेलरेस महतरालाई

सिन्धुपाल्चोक । दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेलरेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । खुलातर्फको प्रतियोगितामा महतरा दुई घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौबीस किलोमिटरको दूरी पार गरेर पहिलो भएका हुन् । एक…

राजनीतिमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यकः अध्यक्ष लिङदेन

काठमार्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् । ‘एकथरी नेताहरु विगत एकतीस वर्षदेखि सत्तामा छन । केही सीमित नेताहरुको प्रभावमा…

मुस्ताङको मानापाथी हिमालमा फेरि हिमपहिरो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर शनिबार १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका…

‘निर्वाचनमा कांग्रेस गठबन्धनका रुपमा सहभागी हुँदैन’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस गठबन्धनका रुपमा सहभागी नहुने बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले  …

पेट्रोलियम पदार्थलाई विस्थापित गर्न एमसीसी सम्झौताः गृहमन्त्री

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताएका छन् । शनिबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भने, “निजी…

९१ जनामा कोरोना संक्रमण, ३६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७४४७ पुगेको छ । त्यस्तै ३६२ जना संक्रमणमुक्त…

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि खनाललाई सभापति घोषणा गरिएको हो । चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर…

सत्ता गठबन्धन निर्वाचन पछि धकेल्ने खेलमाः उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको…