No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

जनताले राप्रपाबाट विकल्प खोजेका छन्ः डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् । ‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना…

१०५ जनामा कोरोना संक्रमण, ३२० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७२६९ पुगेको छ । त्यस्तै ३२० जना संक्रमणमुक्त…

स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेट सुनिश्चित

काठमाडौं । सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले निर्वाचनका लागि अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड रुपैयाँ…

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसाोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ । अखिल नेपाल कानुन व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा…

सभामुख राजनीतिक पूर्वाग्रही बनेको पोखरेलको आरोप

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताएका छन् । प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानून र संविधानले मान्यतासमेत नदिएको विषयले…

बारको निर्वाचनमा तालमेल नगर्न डिएलएलाई कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत कोइरालाले बारको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने बताएका हुन् । उनले…

मिथिलाको मध्यमा परिक्रमा सुरु

धनुषा । मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला…

जलजलाबाट चार करोडको सुन्तला निकासी

म्याग्दी । म्याग्दीको बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले…

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने…

संसद अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं । सत्ता गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठकले लगातारको अवरोधले संसदप्रति जनतामा…