No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध, संसदीय समिति गठन गर्न माग

काठमाडौँ । नेपाली कांंग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । शुक्रबार बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र वाचन गर्न खोज्दा कांग्रेस…

‘रक क्लाइम्बिङ’ गर्नेक्रममा लडेका युवकको उपचारका क्रममा मृत्यु

खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ…

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

काठमाडौँ ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन…

हाम्रो कारणले सरकार ढल्दैनः अध्यक्ष यादव

भक्तपुर ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको  फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने,…

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी ।  म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ। मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो। राष्ट्रिय र…

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति आवश्यक छैनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि…

९८ लाखसहित पक्राउ परेकाहरु अबैध सुन तस्करीमा पनि संलग्न

काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही…

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन कांग्रेसको बटमलाइन

काठमाडौं । सरकारले राज्यका अंगहरूको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सरकारले राज्यका निकायहरूको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै त्यसो…

बैतडीमा आगलागीबाट साढे एक करोडको क्षति

बैतडी । आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट एक करोड ३४ लाख, ९९ हजार पाँच सय बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।…

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने

काठमाडौँ । बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो ।…