No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

शरद शर्मा, काठमाडौँ । काठमाडौँका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागुऔषधको कुलतमा फसेका उनी साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागुऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क…

नेपालमै उत्पादन भएको क्यान्सर विरुद्धको औषधि बजारमा

काठमाडौं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि…

६३९ जनामा कोरोना संक्रमण, १६०० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४४९३ पुगेको छ । त्यस्तै १६०० जना…

लक्षित समूह भन्दाबाहेकका व्यक्तिले खोप लगाएको फेला

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ…

६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४०३९ पुगेको छ । त्यस्तै १८३५ जना…

बाल–क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

काठमाडौँ । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो । कान्ति बाल अस्पतालका…

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको नयाँ भवन बन्ने

चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले…

दमौली अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ । गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति…

७४७ जनामा कोरोना संक्रमण, २,३१९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७३५४१ पुगेको छ । त्यस्तै २३१९ जना…

चितवनका ५६ हजार बालबालिकालाई कोभिडविरुद्धको खोप

चितवन । चितवन जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली…