No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

 घुर्ने बिरामीका लागि वीर अस्पतालमा निद्रा प्रयोगशाला

शरद शर्मा, काठमाडौँ । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौँको…

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै

नेपालगंज । बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन…

पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण…

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा

बैतडी । बैतडीको पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए…

कोभिडजन्य स्वास्थ्य सङ्कटकाल अन्त्य भएको डब्ल्यूएचओको घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार…

कञ्चनपुरमा औलोको जोखिम

महेन्द्रनगर । भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ । “सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग…

स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारका लागि चारवटा निर्णय गरेका छन् । बिहीबार पदभार ग्रहणसँगै मन्त्री बस्नेतले महत्वपूर्ण चार निर्णय गरेका हुन् । स्वास्थ्य उपचारका नियमित सेवाका अलावा…

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा

गुल्मी । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाँैं…

एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार…

आफ्ना मातापिताको स्मृतिमा कांग्रेस नेता रिजालद्वारा बाल अस्पताललाई ५० लाख सहयोग

झापा । झापाको दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन् । आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल…