भारतका अधिकांश विपक्षी सांसदलाई संसदमा रोक
विपक्षी दलका आधाभन्दा बढी सांसदलाई गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ ।
निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न…